Find Your Dream Job

255 jobs found

DW

कर्मचारी आवश्यकता

Dalit Welfare Organization

KathmanduFresherContract

कर्मचारी आवश्यकता प्रकाशन मितिः २०८३।०१।२८ दलित सेवा संघ २०५१ सालमा स्थापना भई दलित तथा सिमान्तकृत समुदायको हकहित, उत्थान तथा विकासमा क्रियाशिल राष्ट्रिय स्तरको सदस्यतामा आधारित एक गैर सरकारी संस्था हो । हाल नेपालका ५६ वटा जिल्लाहरुमा यस संघका जिल्ला शाखाहरु रहेका छन् । संस्थाले दलित र सिमान्तकृत समुदायको पक्षमा जनवकालत, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आर्थिक सशक्तिकरण, शिक्षा तथा स्वास्थ्य, जवाफदेही शासन, जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण र समुदायको क्षमता विकासको क्षेत्रमा काम गर्दै आईरहेको छ । हाल (LREP III) परियोजनाको लागि निम्न पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य, अनुभवी, दक्ष, इमान्दार र प्रतिबद्ध नेपाली नागरिकहरुलाई तपसिलको पदमा दरखास्त आवेदन पेश गर्न आव्हान गरिन्छ । १. पदः परियोजना फिल्ड संयोजक (Program Field Coordinator), माग गरिएको संख्याः १ जना, कार्यक्षेत्रः सल्यान तथा आंशिक रुपमा केन्द्रीय कार्यालय प्रमुख जिम्मेवारीहरुः परियोजना क्षेत्रका लक्षित समुदाय तथा कृषक समुहमा कृषि, पशपञ्छी पालनु, जीविकोपार्जन तथा आर्थिक सशक्तीकरण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, जलवायू परिवर्तन, पोषण तथा खाद्य सुरक्षासँग सम्बन्धीत सेवाहरु प्रवाह गर्ने । परियोजनाको कार्यान्वयन, बजेट व्यवस्थापन, परिचालन तथा खरीद प्रकृया सम्बन्धी कार्य, कर्मचारी तथा कार्यालय व्यवस्थापन, परियोजनाको योजना तर्जुमा गर्ने, प्रस्तावना पत्र लेखन, प्रतिवेदन सम्बन्धी कार्य, दस्तावेजीकरण तथा तथ्यांक अपडेट, MEAL सम्बन्धी कार्य, समुदाय सशक्तीरण, समन्वय, सञ्चार तथा सम्बन्ध विस्तार, तथ्यांकीय तथा सर्वेक्षण जस्ता कार्यहरु गर्ने । न्यूनतम योग्यता, अनुभव र दक्षताः कृषि बिषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तिर्ण गरि कम्तिमा ३ बर्षको अधिकृत स्तरको कार्य अनुभव भएको हुनुपर्ने वा अन्य विषयको हकमा कम्तीमा स्नातक तह उत्तिर्ण गरी कृषि, जलवायू परिवर्तन, समुदाय सशक्तीकरण र खाद्य तथा पोषण सुरक्षा सम्बन्धी अधिकृत स्तरको ४ वर्षको कार्य अनुभव भएको हुनुपर्ने । अंगे्रजी भाषामा प्रतिवेदन तयार गर्ने, प्रस्तावना लेखन सीप भएको, परियोजनासँग सम्बन्धीत दस्तावेज लेखन सीप भएको र कम्प्युटर अफिस प्रोग्राममा दक्षता भएको, प्रस्तुतीकरण, सहजीकरण सम्बन्धी दक्षता भएको र अनलाईन प्रविधिमा परिचित भएको हुनुपर्ने छ । संस्था र समुदायमा अन्तरघुलित भई फिल्डमा बसी कार्य गर्न सक्ने । MEAL सम्बन्धी अनुभव भएको, Data base प्रतिवेदन जस्तै कोवो आदी सम्बन्धी अनुभव भएको हुनुपर्ने । प्रशासनिक कार्यहरुका साथै कर्मचारी, बजेट तैयारी, व्यवस्थापन र परिचालन लगायत व्यवस्थापकिय सीप भएको हुनुपर्ने । स्थानीय सरोकारवाला र सरकारसँग समन्वय र साझेदारी गर्ने सीप, क्षेमता भएको हुनुपर्ने छ । उमेर २८ देखि ४० वर्ष सम्मको हुनुपर्ने छ । पूर्व कार्यहरुमा अयोग्य वा असक्षम नदेखिएको र फौजदारी अभियोग नलागेको हनुपर्ने छ । दुईपाँग्रे सवारीको लाइसेन्स भएको आदी । २. कृषि प्राविधिक/सामाजिक परिचालकः आवश्यक संख्या १ जना, कार्यक्षेत्र सल्यान, फिल्डमा बसी कार्य गर्ने । आवश्यक शैक्षिक योग्यता तथा अनुभवः कृषि विषयमा कम्तीमा ३ वर्षे डिप्लोमा वा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी २ वर्षको कार्य अनुभव भएको वा अन्य विषयका हकमा कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरि समुदायको सशक्तिकरणमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको हुनुपर्ने । मुख्य जिम्मेवारीः कृषिसँग सम्बन्धीत कार्ययोजना बनाउने, समुदाय परिचालन गर्ने, कृषकहरुलाई कृषि प्राविधिक सेवा दिने, समुदायमा तालिम तथा सचेतना अभिवृद्दि गर्ने, बजार र स्थानीय सरोकारवाला र सरकारसँग समन्वय र साझेदारी गर्ने आदी । आवश्यक सीपहरुः समुदायमा कृषि, पशुपञ्छी पालन, जलवायू परिवर्तन, जेसी, पोषण तथा खाद्य सुरक्षा जस्ता तालिम तथा छलफल चलाउन सक्ने, विभिन्न लजिस्टिक व्यवस्थापन गर्ने, समुदायमा रही कार्य गर्न सक्ने, दुइपाँग्रे सवारी साधन लाइसेन्स भएको, कम्प्यूटर सम्बन्धी सीप, प्रस्तुतीकरण सीप, सन्चार, समन्वय तथा टिम कार्य सम्बन्धी सीप, योजना तर्जुमा र प्रतिवेदन लेखन सम्बन्धी सीप आदि । ३. वित्तिय अधिकृतः आवश्यक संख्या १, कार्यक्षेत्रः दलित सेवा संघ केन्द्रीय कार्यालय काठमाण्डौ र आवश्यकता अनुसार परियोजना क्षेत्रको निरन्तर अनुगमन । शैक्षिक योग्यताः व्यवस्थापन, वाणिज्य तथा लेखा विषयमा कम्तीमा स्नातक तह उत्तिर्ण गरी ३ वर्षको लेखा तथा प्रशासन सम्बन्धी कार्य अनुभव भएको हुनुपर्ने । मुख्य कार्यहरुः संस्था र प्रचलित नियमानुसार लेखा, प्रशासन, खरीद प्रकृया सम्बन्धी सम्पूर्ण कार्यहरु प्रभावकारी र छिटोछरितो रुपमा सम्पन्न गर्ने । आवश्यकता अनुसार संस्थाको लेखापरिक्षण, करसम्बन्धी कार्य, बजेट निर्माण, संस्थाको कोष निर्माण तथा परिचालन गर्ने, सफ्टवेयरमा लेखा प्रविष्टि गर्ने, वित्तिय नीति नियमावली तयार वा संशोधन गर्ने आदि । आवश्यक सीपहरुः फामस लगायत अन्य सफ्टवेर प्रणालीमा लेखा, प्रशासन र सम्पत्ति सम्बन्धी विवरण व्यवस्थित गर्ने, परियोजना तथा संस्थाको बजेट तर्जुमा गर्ने, प्रतिवेदन तयार गर्ने, पेश गर्ने, अन्य कर्मचारीलाई लेखा प्रशासन सम्बन्धी क्षमता अभिवृद्दि गर्ने । दैनिक कार्यालय व्यवस्थापन गर्ने, राजश्व कर तथा लेखापरिक्षण सम्बन्धी अनुभव तथा सीप र दुई पांग्रे सवारी साधन भएको हुनुपर्ने । सेवा सुविधाः माथि उल्लेखित पदहरुको सेवा सुविधा परियोजनामा तोकिए बमोजिम हुनेछ । परिक्षाको किसिमः छोटो सूचीमा परेका उम्मेदवारहरुको लिखित, अन्तरवार्ता र प्रयोगात्मक परिक्षा हुनेछ । आवेदन पेश गर्ने अन्तिम मिति र स्थानः २०८३ बैशाख २८ गते देखि जेठ १२ गते भित्र कार्यालयको तपसिलमा उल्लेखित ठेगाना वा ईमेल मार्फत आवेदन पेश गर्न सकिने छ । पेश गर्नुपर्ने आवश्यक कागजातहरुः नागरिकता, शैक्षिक योग्यता र सम्बन्धीत कार्यसँग सम्बन्धीत अनुभवका कागजातका प्रतिलिपी, आवेदन पत्र र पासपोर्ट साइजको फोटो सहितको व्यक्तिगत विवरण (CV) पेश गर्नुपर्नेछ । दरखास्त बुझाउने ठेगाना: दलित सेवा संघ केन्द्रीय कार्यालय काठमाण्डौ वा जिल्ला शाखा सल्यानको कार्यालयमा हार्डकपी पेश गर्न सकिने छ वा संघको ईमेल ठेगाना Infodwo@dwo.org.np मा आवेदन पेश गर्न सकिने छ । द्रष्टव्यः कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ । थप जानकारीको लागि कार्यालयको फोन नं. ०१५१३००१३ मा सम्पर्क गर्न सक्नु हुनेछ । सम्बन्धित जिल्लाभित्रका आवेदकहरुलाई प्राथमिकता दिइने छ । दलित सेवा संघ, केन्द्रीय कार्यालय काठमाण्डौ

GT

Health and Education Promoter

Green Tara Nepal (GTN)

DhadingFresherContract

Vacancy: Health and Education Promoter (Notice number: 005-2082/83) Kids at School in Nepal (KASIN), is a UK based Charity organisation working in Nepal since 2004, with the vision that all children have the right to a decent education. It is helping children from disadvantaged communities in rural Nepal to realise their full potential. Green Tara Nepal (GTN) in partnership with Kids at School in Nepal (KASIN) and coordination with Ganga-Jamuna rural municipality has been implementing a School and Community Health Promotion project in Dhading. The main objective of the project is to improve the quality of education, health and well-being among children in the targeted area and to make them capable at access these. Our aim is that all children will have the right and opportunity to learn in a healthy and stimulating environment. We are looking for an experienced and qualified Nepali candidate for the School and Community Health Promotion Project. The candidates with proven skills of meeting the requirements and dedicated to work in NGOs are encouraged to apply for this position: Position: Health and Education Promoter Required number: 1 Duty station: Ganga-Jamuna Rural Municipality Office at Phoolkharka (require field visit in various schools and communities within Ganga-Jamuna municipality) Coordination and collaboration Ganga-Jamuna Rural Municipality and School and Community Health Promotion Officer of Green Tara Nepal Accountable to: Green Tara Nepal and Kids at School in Nepal Reporting to: Work under day-to-day Communication and supervision of School and Community Health Promotion Officer and Executive Director (or assigned person) of GTN and Ganga-Jamuna RM, Dhading; and Maintain regular communication with Kids at School in Nepal (Liz/Patrick Wherity) and Prof. Padam Simkhada Academic qualification: Health or Nursing background (e.g. CMA, ANM with above 3 years’ experience or Staff Nurse or HA with 2 years’ experience or Bachelor in Public Health / Bachelor in Nursing. Key Skills: Candidate should have a mature, non-judgmental, confident and caring manner. The ability to interact well with people from a wide range of backgrounds, together with good problem solving and project/time management skills are essential. Excellent communication skills are vital, as is the ability to motivate others. Candidate should have: excellent oral and written communication skills (Nepali must, English preferable) good networking skills the ability to build and maintain good relationships with individuals and organisations - including public, private, community and voluntary bodies decision-making skills for acting on policies and strategies leadership skills and the ability to motivate and influence others in their health decision empathy for people facing difficult situations initiative and problem-solving ability good time management skills for managing your workload effectively creativity and the ability to achieve results and targets. Major Responsibilities Programme planning and implementation Coordinate with the RM (Palika), manage and maintain effective coordination and collaboration with local stakeholders for smooth running of the project; and to ensure project activities are well understood and accepted at local level. Conduct regular health education sessions at school and health promotion activities in the community. Design, manage and promote health improvement programmes within the school and in the communities. Liaising with, supporting the work of, and providing expert advice to other voluntary, charity and statutory organisations (such as the Health Post, other NGOs and Feeder schools Provide training to primary level teachers including feeder schools b) Recording and reporting Make presentations at all levels. Write reports as required by the project (this will be discussed during planning) c) Administrative Work as assigned by the line Manager/Supervisor Remuneration Salary will be at the range of graduate high school teacher plus other benefits (travel and communication) Initial contract will be for 2 years (renewed every year) Other Attributes: Excellent quality of work and commitment to high standards, strong communication skills, team building and willingness and motivated for good service delivery with strong networking and interpersonal skills and comfortable to work under time pressures. Selected candidates must adherence to GTN policies and procedures, protocols, code of conduct with special attention to Child Protection Policies and Do No Harm approach including funding agency’s policies, guidelines and agreements. How to Apply: Interested candidates meeting above-mentioned criteria are requested to send their updated CV along with a cover letter specifying your eligibility for this position to hrgreentara2007@gmail.com no later than 22 May 2026, before 17:00 hrs . Please mention the applied position in the subject line of the e-mail. GTN is an equal opportunities employer. Competent candidates from disadvantaged groups, Dalit, Janajati and inhabitants of the project districts will be given priority. Only shortlisted candidates will be called for the further selection process. Interview date is planned on the first week of June, 2026. Please ensure your availability on that week. Interview will not be re-scheduled. No telephone inquiries will be entertained, and any inappropriate recommendation will automatically disqualify the candidate from further processing. GTN reserves the right to qualify/disqualify applications in any case.

LI

बोलपत्र आह्वान (Call for Bid)

LI-BIRD

PokharaFresherContract

  बोलपत्र आह्वान (Call for Bid) जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि स्थानीय प्रयासहरूको पहिचान तथा प्रवर्द्धनका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरीब तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ । ली –बर्डद्वारा सञ्चालित RERAS परियोजनाका लागि निम्न सामग्रीह रू खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य विक्रेतालाई यो सूचना प्रकाशित भएको मितिले १४ (चौध) दिन भित्र ली–बर्ड प्रधान कार्यालय, पोखरा–१ १ , कास्की अथवा ली–बर्ड कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ । आवश्यक कृषि सामग्रीह रू को विवरण पेश भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार ली–बर्डमा सुनिश्चित रहने छ । बोलपत्र आवेदन फाराम (प्राविधिक फारम र वित्तिय फारम) मा संलग्न विवरणह रू तथा तिनमा उल्लेखित शर्तह रू लाई यसै सूचनाको अभिन्न अङ्ग मानी अनिवार्य रू पमा पूरा गर्नुपर्नेछ । प्राविधिक फारम र वित्तिय फारम तल उल्लेखित लिङ्कबाट डाउनलोड गरि प्राप्त गर्न सकिनेछ : Download Technical Bid Document Download Financial Bid Document इच्छुक आवेदकह रू ले बोलपत्र सम्बन्धित कुनैपनि जिज्ञासा मिति २०८३ वैशाख २९ गतेबाट २०८३ जेठ ११ गते विहान ९ बजे देखि बेलुका ५ बजेसम्म (शनिबार र आईतबार अफिस बन्द रहनेछ) procurement@libird.org मा इमेलमार्फत पठाउन सक्नेछन् । सप्ताहन्तमा प्राप्त भएका जिज्ञासाह रू नियमित कार्यदिनमा सम्बोधन गरिनेछ । सबै बोलपत्रह रू अंग्रेजी भाषामा तयार गरी बुझाउनुपर्नेछ । शिलबन्दी बोलपत्र संस्थाको केन्द्रीय कार्यालय, पोखरा अथवा कार्यक्रम समन्वय कार्यालय, सानेपामा मिति २०८३ जेठ ११ गते बेलुका ५ः०० बजेभित्र दर्ता गराउनु पर्नेछ । तोकिएको समयसीमा पछि प्राप्त भएका बोलपत्रह रू स्वीकार गरिने छैन । कुनैपनि वा सबै बोलपत्रह रू स्वीकार वा अस्वीकार गर्ने तथा उल्लेखित समाग्रीह रू को पूर्ण वा आंशिक खरिद गर्ने अधिकार ली–बर्डसँग सुरक्षित रहनेछ । ली–बर्ड न्यूनतम मूल्य पेश गर्ने वा कुनैपनि बोलपत्रलाई करार प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा बोलपत्र पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थको द्वन्द्व (Conflict of Interest) रहेको पाइएमा वा पछि पुष्टि भएमा र Anti Money Laundering and Combatting Financing of Terrorism (AML/CFT) सम्बन्धी कानुन उल्लङ्घन भएको पाइएमा त्यस्तो बोलपत्र जुनसुकै चरणमा अस्वीकार गरिनेछ । बोलपत्रको तयारीसँग सम्बन्धित सम्पूर्ण खर्चह रू , खरिद प्रक्रियाको परिणाम जेसुकै भएतापनि, सम्बन्धित कम्पनीले आफै व्यहोर्नुपर्नेछ । अन्य जानकारीको लागिः ली–बर्ड कार्यालय, पोखरा–११, कास्की टेलिफोन नं.: +९७७–६१–५७६८३४, ५८५३५७ वेभसाइटः www.libird.org

YA

Various Positions for Teachers

Yangri Academic Center

sindhupalchowkFresherFull Time

Career Opportunities in Education We are seeking dedicated, skilled, and passionate individuals to join our team in a residential school setup located in the beautiful Yangri Valley, Sindhupalchok. If you are committed to shaping the future of students and thrive in a collaborative environment, we encourage you to apply for the following positions: Open Positions: 1. Math Support Teacher (One Teacher for Classes 7-10) Requirements: Bachelor’s degree with a strong background in Mathematics. Experience: Prior tutoring or teaching assistant experience is a plus. Skills: Ability to provide one-on-one or small group support to students needing extra help in math. 2. Social Teacher (सामाजिक) (One Teacher for Classes 4-6) Requirements: Bachelor’s or Master’s degree in Education or related field. Experience: Proven experience teaching Social. Skills: Expertise in basic-level curriculum, excellent student evaluation skills. 3. Music Teacher (One Teacher) Requirements: Certification for the related field. Experience: Proven experience teaching Music. Skills: Expertise in music theory and playing musical instruments. Other Specifications (For Teaching Staff) Setup: All posts are in a residential setup. Language: Fluency in oral and written Nepali and English. IT Skills: Good command of computer skills (MS Office package). Communication: Strong communication skills with students, colleagues, and parents. Key Benefits Food, lodging, transportation service (with the condition) from the School to Kathmandu, attractive salary package, festival allowance, remote allowance, Social Security Fund, international education system exposure, and training. Note A travel facility from Kathmandu to Yangri Valley at Sindhupalchok including daily food and lodging services is provided by the organization. The actual date for the interview will be confirmed to those who are short-listed for the post. If you are not contacted, you should assume that your application has been unsuccessful. Applying Procedure Interested applicants should mail their updated CV and Cover Letter to yac@himalayanlife.com before 10 Jestha 2083.

PI

Operations Assistant

Plan International Nepal

LalitpurFresherContract

 Background Plan International is an independent development and humanitarian organisation that advances children’s rights and equality for girls. Plan International has been working in Nepal since 1978 helping marginalized children, their families and communities to access their rights to survival, protection and participation. With the close coordination of local partners and stakeholders, we are working in 14 districts across the country. We invite applications from interested candidates for position of: Operations Assistant based in Country Office (Open to all applicants, Short Term employment: One year from the date of joining). Responsibilities: Support Plan International Nepal’s Office to ensure Admin, Logistics and Procurement activities are in line with organizational objectives complying with the policies and procedures; Responsible for purchase order creation, maintenance and data cleansing on SAP; Update and Create Procurement trackers and spread sheets as required for Procurement data entry; Front Desk administration including sponsorship gift management; Manage cash fund transactions and accurately maintain record of expenditures and cash balance on a daily basis; Ensure regular payment of utility bills; Organize regular servicing/repairs of office building. Plan is an Equal Opportunity Employer, such that qualified candidates from minority groups are highly encouraged to apply. For detailed Job Description and application process, log on to: https://career5.successfactors.eu/sfcareer/jobreqcareerpvtjobId=54083&company=PlanInt&st=99BC6A2068D5E3AB025107BEA66CC1558D8376B0 The deadline for application is 26th May 2026 . Applications are solely accepted through online application procedures of Plan International Nepal. Only shortlisted candidates will be contacted for further selection process. Canvassing at any stage of processes shall lead to automatic disqualification. Due to the urgency of the positions, recruitment will be held on a rolling basis and Plan International reserves the right to select a candidate prior to the deadline.

CF

Call for Consultancy: Inclusive Pedagogy and Universal Design for Learning (UDL) for Resource Class Teachers

Centre for Mental Health & Counselling Nepal

KathmanduFresherFull Time

Call for Consultancy: Training on Inclusive Pedagogy and Universal Design for Learning (UDL) for Resource Class Teachers Centre for Mental Health and Counselling Nepal (CMC-Nepal) invites applications from qualified individual consultants or firms to design and deliver a 5-day training on Inclusive Pedagogy and the Universal Design for Learning (UDL) approach for resource class and school teachers in Bagchaur Municipality and Chatreshwori Rural Municipality, Salyan District. This assignment is part of the Empowering Inclusion and Enhancing Accessibility for Persons with Disabilities project, implemented by CMC-Nepal with financial support from Felm. SCOPE OF WORK : The consultant will develop and deliver a participatory 5-day training programme covering: Introduction to Inclusive Education, Inclusive Pedagogy, Universal Design for Learning (UDL), Classroom Management and Inclusive Environments, and Assessment and Evaluation. Total engagement is 7 working days including preparation, travel, training delivery, and reporting. For Details, please download the TOR Key Qualifications: Bachelor's degree or above in education or social sciences Minimum 5 years of experience in inclusive pedagogy and UDL facilitation Knowledge of child development, child protection, and resource class settings Strong report-writing skills in English and Nepali How To Apply: Submit the following complete documents Letter of interest Technical proposal with 5-day training content and curriculum Statement of relevant experience and suitability for the assignment Financial proposal Updated CV for Individual / firm profile for company or organisation, copy of citizenship (individual) For Company : Firm registration certificate , PAN/VAT certificate, and recent tax clearance certificate Submission instructions Send all documents in a single email to cmcnepal@mos.com.np Use the subject line: Application for "Inclusive Pedagogy & UDL Training Consultancy" Deadline: 22 May 2026 . Late submissions will not be considered. Documents may be submitted in English or Nepali. Training content and curriculum may be in either or both languages. Preferred file format: PDF for documents; Word (.docx) acceptable for the technical proposal and curriculum.

Apala Jewels

Brand Experience Coordinator

Apala Jewels

KathmanduJuniorFull Time

Job Description We are seeking a proactive and detail-oriented Brand Experience Coordinator to manage Apala’s collaborations, luxury partnerships, gifting coordination, ambassador communication, curated experiences, and event execution. This role focuses on strengthening external relationships and delivering premium luxury brand experiences while maintaining high standards of execution and brand consistency. Key Responsibilities Collaborations & Partnerships Coordinate with ambassadors, luxury brands, and collaboration partners Manage outreach, follow-ups, and communication timelines Maintain collaboration and partnership trackers Brand Ambassador Management Coordinate ambassador communication and deliverables Manage shoots and posting coordination Ensure all collaborations align with Apala’s luxury brand positioning Gifting Coordination Manage gifting requests, approvals, dispatches, and tracking Ensure premium packaging and presentation standards are maintained Events & Brand Experiences Coordinate curated internal and external events, and client experiences Manage coordination, hospitality flow, and vendor follow-ups Support execution of monthly and campaign-based brand experiences Partner Relationship Coordination Maintain professional communication standards across all partnerships and external interactions Reporting & Documentation Maintain organized trackers and reports for: Collaborations Gifting Events Partnerships Ambassador activities Submit weekly status updates and monthly reports Key Performance Indicators (KPIs) Collaboration quality Brand alignment Event execution quality Follow-up discipline Communication professionalism Luxury experience consistency Timely coordination

HN

Team Leader

Helvetas Nepal

LalitpurFresherFull Time

  VACANCY ANNOUNCEMENT Reintegration and Economic Mobility through Inclusive Public Employment Services (ReMi) Project, Phase II (subject to the approval of the ReMi Phase II) is a bilateral initiative between Governments of Nepal and Switzerland. It is implemented by the Ministry of Labour, Employment and Social Security (MoLESS), respective provincial line ministries and participating local governments. The project is funded by the Swiss Agency for Development and Cooperation (SDC) and Helvetas Nepal provides technical assistance. This project aims to leverage the potential of returnee migrant workers (RMWs) and the national workforce by introducing integrated employment and reintegration strategies at Employment Service Centers through a strategic partnership between the government and the private sector across federal, provincial, and local levels, closely aligned to the National Employment Promotion Programme and Internal Employment Promotion Decade established by MoLESS, the Digital Nepal Framework 2.0 and the Right to Employment Act (2075) of Nepal. The project will be implemented in a mixed modality approach with coverage across seven provinces, and direct support to 30 LGs in three provinces. Helvetas Nepal invites applications from dynamic and committed Nepali citizens for the following position (subject to the approval of the ReMi Phase II): Position: Team Leader, ReMi Job purpose: Provide strategic direction to the project team to accomplish project objectives and targets as stipulated in the project document and logical framework; Lead coordination with relevant governmental entities to facilitate intergovernmental collaboration and efficient public finance management with federal, provincial and local governments for project implementation; Provide strategic vision on private sector engagement and digitalization for public employment services supporting social and economic reintegration of returnee migrant workers; Provide technical assistance to the Government of Nepal and private sector engagement for sustainability and scalability of ReMi activities; Effective human resource management, efficient project’s finance and administration management and stakeholder management; Maintain excellent working relations and communication with the government and non-government stakeholders and with donor. Required Education, Experience and Social competencies: Master’s degree in Social Sciences, Economics, Development Studies or in relevant discipline. Minimum of 10 years’ experience in project management with demonstrated achievement of results/outcomes, of which at least 3 years’ experience in leading a multidisciplinary team in a similar position for externally financed projects. Having experience in governance, institution/system building, private sector engagement, employment/migration, and/or digitalization initiatives will be an added value. Commitment towards gender equality, social inclusion and poverty reduction; and sensitivity towards migrant workers and their families. Duty Station: ReMi Project Support Unit, Lalitpur with frequent travel to the project sites Duration for the position: Initially for three years Salary and Benefits: As per the rules and regulation of Helvetas Nepal. Click on the link below for the detailed JD: JD_National TL_ReMi Application Procedures: Interested candidates who meet the above requirements are requested to visit our website at http://apply.helvetasnepal.org and submit application through online portal. Detail job description is available on the website. Any telephone enquiries/and or attempts to apply undue influence will result disqualification of candidates. Only short-listed candidates will be contacted for the selection process. Helvetas Nepal reserves the right to reject any or all applications without assigning any reasons. Helvetas Nepal promotes workforce diversity and applies positive discrimination to candidates from discriminated groups (Women, Dalit, Janajati, Madhesi/Terai, and other minority communities). Deadline for submission of application: 31 May 2026

Swostik Construction

Architect

Swostik Construction

KathmanduJuniorFull Time

Job Description Position Summary We are seeking a creative and detail-oriented Architect with 1–2 years of professional experience in architectural design, drafting, and interior design. The ideal candidate should possess strong technical knowledge of Kathmandu Valley building byelaws, excellent visualization skills, and hands-on experience in residential and housing development projects. The candidate will be responsible for preparing architectural drawings, concept development, 3D visualization, and coordinating project requirements from design to execution. Key Responsibilities Prepare architectural plans, layouts, elevations, sections, and detailed working drawings. Develop concept designs and space planning solutions for residential and housing projects. Prepare 3D models, realistic renderings, and presentation materials for client approvals. Ensure all designs comply with Kathmandu Valley municipal regulations and building byelaws. Coordinate with clients, consultants, engineers, and project teams during project development. Assist in interior design planning including material selection, finishes, furniture layouts, and décor concepts. Conduct site visits and provide design support during project execution. Revise and update drawings based on project requirements and feedback. Stay updated with modern architectural trends, interior materials, and market practices. Maintain project documentation and drawing records systematically.

EC

TERMS OF REFERENCE (ToR): Hiring an Individual Consultant to Facilitate Provincial-Level MSNP/NFLG Workshop

Everest Club

DailekhFresherContract

Everest Club, Dailekh Nurture Every Future: POSHAN project Nepal TERMS OF REFERENCE (ToR) Hiring an Individual Consultant to Facilitate Provincial-Level MSNP/NFLG Workshop 1. Background of Everest Club, Dailekh Everest Club (EC), established in 1993, is a non-governmental, non-profit organization based in Dailekh, Karnali Province. EC works in livelihoods, WASH, disaster risk reduction, health, education, and community resilience. With over three decades of experience, EC has successfully implemented a diverse range of development and humanitarian projects in partnership with government agencies, international donors, and local stakeholders. 1. Background Context The Nurture Every Future/ POSHAN Nepal Program is part of the broader Mother Child Wellbeing Initiative, funded by the LDSC. A consortium program jointly implemented by CARE and iDE in Nepal, leverages their extensive technical and managerial expertise in health, nutrition, food, water, sanitation and hygiene (WASH), market systems, and Gender Equality and Social Inclusion (GESI) initiatives globally. Building on successful and unique collaborations with the LDSC, Nurture Every Future / POSHAN aims to achieve comprehensive development outcomes through integrated solutions by working with Health Systems, Food Systems, Market Systems and Empowering Women for Household Decision to address nutrition challenges at individual, household, and community level. CARE Nepal and its implementing partners from Karnali, Sudurpaschim, Lumbini and Madhesh Provinces in collaboration with the Provincial Policy and Planning Commission (PPPC) is planning to organizing provincial-level 2 days workshops in Dailekh, Banke, Kailali, Surkhet, Siraha, Saptari and Rautahat to review the implementation status of the Multi-Sector Nutrition Plan (MSNP)-III and Nutrition Friendly Local Governance (NFLG) at the local government level. The workshops aim to bring together Mayors, Deputy Mayors, Chairpersons, Chief Administrative Officers, Nutrition Focal Persons, Health Section Coordinator and Agriculture Section Coordinator from local governments and development partners in a single platform to assess progress, identify gaps, and develop context-specific action plans covering the entire working district of POSHAN Project. This Terms of Reference (ToR) is developed to hire an individual consultant with comprehensive knowledge, skills, and planning expertise to deliver the technical aspects of the sessions. An experienced consultant is required to facilitate the workshop effectively, ensuring structured discussions and actionable outcomes. 2. Objectives of the Assignment Facilitate and moderate provincial-level MSNP workshops Ensure effective participation and engagement of high-level stakeholders from federal, provincial, local governments and development partners Guide discussions toward prevalence of malnutrition, its importance on human life, existing programs and policies of government of Nepal on nutrition, identifying gaps, challenges, and solutions Support Provincial Policy and Planning commission and local governments in developing actionable plans for MSNP implementation 3. Scope of Work The consultant is responsible for preparation and technical facilitation of the workshop. This includes reviewing relevant policies documents, coordinating with NPC, PPPC, CARE and partners, and preparing presentations on the status of malnutrition in Nepal, its impacts, and existing policies, programs, and MSNP/NFLG targets (Max. 2 key technical sessions). During the workshop (on day first) the consultant will guide local governments in developing practical action plans and prioritizing key interventions aligned with national strategies ensuring that it is aligned with the MSNP/NFLGs aspirations and target. During the workshop, the consultant will also be responsible for moderating the discussions, group work and other officials' presentation; manage time; and ensure active and inclusive participation. The consultant provides technical moderation by linking discussions with MSNP and NFLG frameworks and offering relevant technical inputs. Delivery Locations Narayan Municipality-1, Naya Bazar Dailekh INVITATION FOR QUOTATION Issued Date: 12 May 2026 Submission Deadline: 18 May 2026, 17:00 hrs (Nepal Time) Quotation Opening: 19 May 2026, 02:30 hrs at EC Office, Dailekh Quotation Validity: 07 days from submission deadline Delivery Location: Narayan Municipality-ward no.1, Naya Bazar Dailekh Delivery Deadline: 7 working days of work completing the workshop Procurement Focal Person: Mr. Kumar Thapa Email: kumar.thapa@everestclubnepal.org.np | Mobile: +977-9848041631 INSTRUCTIONS TO Quotation Technical & Financial Quotation  & Submission Bidders may submit their quotation either by email or in hard copy. (Hard copy compulsory) a. Email Submission: Send the complete quotation ( Quotation as separate attachments) to: supplychain@everestclubnepal.org.np All suppliers are requested to submit their quotations in password-protected documents. The password should not be shared until after the submission deadline. Passwords can be provided to Everest Club immediately after the deadline. Subject line: “Quotation Submission for Hiring an Individual Consultant to Facilitate Provincial-Level MSNP/NFLG Workshop Procure – EC/POSHAN/2026/02” b. Hard Copy Submission: Submit sealed and stamped proposals to: Everest Club (EC) Head Office, Narayan Municipality-1, Dailekh, Karnali Province, Nepal Quotation must be in envelopes , clearly labeled as: “Consultant Procure – EC/POSHAN/2026/02” Ensure all required documents are enclosed as per the Submission Checklist (Annex II) . Note: Late, incomplete, or improperly labeled submissions will not be accepted. Financial & Technical proposal shall be prepared in English or Nepali. Prices shall be quoted in Nepalese Rupees (NPR) only. Eligibility Criteria Legally registered firm/company or Individual in Nepal. Valid VAT/PAN registration and latest tax clearance. Not blacklisted by any government or donor agency. Click on the link below for the detailed TOR and Annexes: TOR of Hiring an Individual Consultant to Facilitate Provincial-Level MSNPNFLG Workshop

Vie Tec Pvt. Ltd.

Data & Administrative Assistant

Vie Tec Pvt. Ltd.

KathmanduJuniorFull Time

Job Description Vie Tec is seeking a proactive, organized, detail-oriented, and multitasking Data & Administrative Assistant to support the Data Analyst and HR & Administration Department in daily operational, reporting, coordination, and administrative activities. The candidate will be responsible for data management, reporting, workflow tracking, task coordination, system support, onboarding assistance, interview scheduling, and administrative operations to ensure smooth workflow and communication across departments. Key Responsibilities Collect, organize, maintain, and update data from company systems and software. Assist the Data Analyst in data filtration, segregation, validation, and report preparation. Maintain accurate reports related to Work in Progress (WIP), pending tasks, completed tasks, and departmental tracking reports. Prepare daily, weekly, and monthly reports as required by management. Monitor workflow progress and coordinate follow-up on pending and priority tasks. Assist in system design coordination, workflow documentation, and process monitoring. Identify gaps, inefficiencies, and operational issues within the Flow Management System (FMS) and provide suggestions for workflow and system improvement. Support HR Manager in interview scheduling, candidate coordination, onboarding processes, and employee documentation. Assist in operational, administrative, and coordination-related tasks assigned by management. Maintain proper records, reports, files, and internal documentation. Support daily office operations and administrative activities. Prepare and maintain professional reports, presentations, and documentation using Microsoft Excel, Word, Canva, and basic Photoshop.

BW

कर्मचारी तथा Casual Staff आवश्यकता सम्बन्धि सूचना

Bagmati Welfare Society Nepal(BWSN)

SarlahiFresherContract

बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही कर्मचारी तथा Casual Staff आवश्यकता सम्बन्धि सूचना प्रथम पटक प्रकाशित मिति: २०८३ साल वैशाख २९ गते, मंगलबार बागमती सेवा समाज नेपाल (Bagmati Welfare Society Nepal) सर्लाही जिल्लामा विगत ३२ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले हाल मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न १३ वटा जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा जीविकोपार्जन, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, बाल संरक्षण तथा महिलाको हकहित न्यायमा पहुँच जस्ता कार्यहरू सञ्चालन गर्दै आइरहेको छ । वल्र्ड भिजन इन्टरनेशलनसँगको साझेदारीमा यस सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना विगत वर्ष देखि सञ्चालन गरिरहेको छ। उक्त परियोजनाको लागि कार्यालय तथा परियोजना संचालित पालिकाको लागि तपशिलमा उल्लेखित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ । पद शैक्षिक योग्यता आवश्यक योग्यता तथा सीपहरू सामाजिक परिचालक (पैरवी र अभियान संचालन) संख्या – १ जना कक्षा १२ उत्तिर्ण (स्नातक तह उत्तिर्ण गरेकालाई प्राथमिकता दिइने छ) सम्बन्धीत क्षेत्रमा कम्तिमा १ वर्षको कार्य अनुभव भएको बाल अधिकार, बाल संरक्षण, लैगिक समविकास र बालमैत्री स्थानीय शासन सम्बन्धी राम्रो ज्ञान भएको समुदायमा बाल संरक्षणका लागि बहस, पैरवी र विभिन्न प्रकारका अभियानहरू संचालन एवं नेतृत्व गर्न सक्ने बाल अधिकार सम्बन्धी बैठक, सचेतनामूलक गोष्ठी सहजीकरण गर्न सक्ने सीप भएको स्थानीय सरोकारवालाहरू, वडा कार्यालय, गाउँपालिका, नगरपालिकासँग समन्वय एवं पैरवी गर्न सक्ने सीप भएको बाल क्लव, बाल अधिकार समितिसँग समन्वयमा काम गर्न सक्ने बालमैत्री अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न सक्ने तथ्यांक संकलन, प्रतिवेदन लेखन गर्न सक्ने कम्प्युटरको ज्ञान भएको तथा अंग्रेजी नेपाली टाइप गर्न सक्ने दुई चक्के सवारीको लाइसेन्स भएको Casual Staff संख्या – केही कक्षा १२ उत्तिर्ण वा स्नातक तह उत्तिर्ण गरेकालाई प्राथमिकता दिइने छ कम्प्युटरको ज्ञान भएको तथा अंग्रेजी नेपाली टाइप गर्न सक्ने नेपालीबाट अंग्रेजी वा अंग्रेजीबाट नेपालीमा भाषा अनुवाद गर्न सक्ने CEW review गर्न सक्ने, चिठी पत्र अनुवाद गर्ने, log sheet बनाउने, फिल्डमा डकुमेन्ट पठाउने वा फिल्डबाट लिने फिल्डमा भएका क्रियाकलापमा सहयोग गर्ने माइक्रोसफ्ट अफिस Word, Excel चलाउन सक्ने Smart Phones, MS Word, Excel, Power point and data management को दक्षता भएको संचार तथा तथ्याड्ढ संकलन गर्ने सीप भएको कार्यालयको दैनिक कार्यमा सहयोग गर्न सक्ने जस्तै: डकुमेन्ट स्क्यान गर्ने, data entry आदि आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले व्यक्तिगत विवरण (Bio-Data), हस्त लिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि,  तालिम तथा कार्य अनुभव पत्रहरुको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference Persons) हरूको नाम सम्पर्क नम्वर र इमेल सहित आवेदन पेश गर्नु पर्नेछ । आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट सम्म । आवेदन पेश गर्ने स्थान बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही वा संस्थाको ईमेल ठेगाना hr@bwsn.org.np मा सबै आवेदन इमेल गर्न सकिनेछ । तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ । बागमती सेवा समाज नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ । साथै, हरिवन नगरपालिका र परियोजना संचालित स्थानीय तह क्षेत्र वा नजिकका पालिकाहरूका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । बेटी पढाउ बेटी बचाऔं । ठेगाना बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही सम्पर्क नं. ०४६–५३०५०१/९८६१०३४२८३