1 job found for "PESWAN (Preservation of Environment and Social Welfare Association of Nepal)" (Fresher)
PESWAN (Preservation of Environment and Social Welfare Association of Nepal)
दुग्ध संकलन केन्द्र स्थापनाका लागी आवश्यक सामाग्री खरीद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना। प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०२/०३ गते डार्विन इनिसेटिभको आर्थिक सहयोगमा रोयल सोसाइटी फर प्रोटेक्सन अफ बर्ड, रिनेबल वर्ल्ड र पंक्षी संरक्षण नेपालको प्रविधिक सहयोग तथा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (PESWAN) द्वारा कन्चनपुरको बेदकोट नगरपालिका र बेल्डाँडी गाउपालिका मा संचालित VCP परिेयोजना को लागि दुग्ध संकलन सामाग्रीहरू खरिद गर्नु पर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि आह्वान गरिन्छ । खरिद गर्नुपर्ने सामग्रीहरूको विवरण र परिमाणहरू को विस्तृत जानकारी रहेको TOR, thepeswan@gmail.com इमेल ठेगानामा सम्पर्क गरि प्राप्त गर्न सकिने छ । दरभाउ पत्र पेश गर्ने प्रक्रिया उपरोक्त बमोजिमको दरभाउ पत्र सिलबन्दी खाममा परियोजनाको नाम र पेश गरिएको दरभाउ पत्र फारम नं (शिर्षक) ह रू स्पष्ठ लेखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात् २०८३ जेठ १८ गते तदनुसार ०१ जुन, २०२६ वेलुका ५:०० बजे भित्र VCP परिेयोजना कार्यालय, शुक्लाफाटा नगरपालिका वडा नं. १०, झलारी, कन्चनपुर वा पेशवान केन्द्रिय कार्यालय, भिमदत्त नगरपालिका वडा नं. १८, कटान, कन्चनपुर मा सिधै वा हुलाक/कुरियर मार्फत बुझाउन सकिने छ । नोटः सेवा प्रदायक कम्पनी, फर्म वा आपूर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार माथि उल्लेखित पेशवान संस्था द्धारा गठन गरिएको खरिद समितिमा रहनेछ । LINK: ToR_VCP Project Procurement 1