Find Your Dream Job

1 job found for "CARE Nepal" (Fresher)Full Time

YA

Invitation for the Bids

Youth Acting for Change Nepal (YAC Nepal)

KathmanduFresherFull Time

बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित मिति २०८ ३-०१-२३ याक नेपाल संस्था सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal को संयुक्त साझेदारीमा याक नेपाल संस्थाको सहजीकरणमा संचालित पोषण परीयोजना कैलाली जिल्लाको ५ वटा पालिका (जानकी , भजनी , कैलारी , घोडाघोडी र गोदावरी _ मा संचालन भएको छ । उल्लेखित सामाग्री उपलब्ध गराउन इच्छुक आपूर्तिकर्ताबाट यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा उपस्थित भई तपशित बमोजिमका आपुर्तीको लागी सम्बन्धित फर्मको लेटरप्याडमा दरभाउ तथा शर्तहरू उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न वा इमेल ठेगाना career@yacnepal.org.np मार्फत आवेदन दिनुहुन हुन यो सुचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समयमा प्राप्त शिलबन्दी दरभाउपत्रलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका , रीत पुरा नभएका दरभाउपत्रलाई प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी दरभाउपत्रमा उल्लेखित समामग्रीहरु आंशिक रुपमा पनि खरिद गर्न सकिने छ । शर्तहरु १ . दरभाउ पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान , फर्म भ्याट वा प्यानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान , आर्थिक वर्ष ०८१/०८२ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान , व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान , बैक खाता नं. , सम्पर्क नं। , ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी दरभाउ पत्रको खाम बाहिर दरभाउ दाताको नाम , ठेगाना , सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामाग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ । २ . दरभाउ फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट कर समेत अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन । ३ . दरभाउ फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ , अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन । ४ . फारम बुझाउने अन्तिम मिति २०८३।० २ । ०६ गते दिउँसो ५ बजेसम्म हुनेछ । ५ . म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । ६ . थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ । ७ . अन्य शर्तनामाहरू परिवर्तनका लागी कार्यरत युवा समुह , - याक नेपाल) नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार परिवर्तनका लागी कार्यरत युवा समुह , - याक नेपाल) नेपालमा नीहित रहेको छ । ८. याक नेपालको कार्यालय सम्म सामान ढुवानी गर्नुपर्ने भएको हुँदा दरभाउ रेटमा ढुवानी लागत सहित उल्लेख गर्नुपर्नेछ । ९ . दर लागू भएमा भ्याट सहित उल्लेख गर्नुपर्नेछ । १ ० कोट गरिएको रकम नेपाली रुपैयाँमा हुनुपर्छ । नोटः शिलबन्दी बोलपत्र पेश गर्ने ठेगाना / स्थान याक नेपाल संस्थाको कार्यालय , शिवनगर–०१ , धनगढी सेती अञ्चल , सुदूरपश्चिम प्रदेश नेपाल फोन: +९७७–९१–५२४०८७ , ५२१६८७ , ५२२६६२ सामाग्रीको वि व रण: Sn Name of Items Specification Quanitty Unit Unit Rate (NPR) Amount (NPR) Remarks 1 Litchi 1 Year Old sapling, Seedless 1400 Pcs 2 Papaya 6-Month-old, Read Leafy Hybrid 1400 Pcs 3 Avocado HASS, Grafted, 1 year old 1400 Pcs 4 Mango Amarpali , 1 year old 1400 Pcs 5 Dragon Fruit 1 year old, Baijani (बैजनी) Variety 1400 Pcs Note : Quantity of Items will be increase or decrease as mentioned in quotation and Payment will be made as per actual quantity which we purchased. 2. Rate should be mentioned including VAT if applicable After completion of work Payment made to vendor after Tax deduction as per Nepal Government Rule. 4. Validity of Quotation: Quoted amount valid till ………………………………… Authorized Signature on behalf of Suppliers: Seal: Name: Designation: Date: